Ahl Al-Hadith Central Society of Nepal

Ayah by Ayah

Tags

Download Links

Ahl Al-Hadith Central Society of Nepal translation for Surah Al-Hadid — Ayah 11

57:11
مَّن ذَا ٱلَّذِي يُقۡرِضُ ٱللَّهَ قَرۡضًا حَسَنٗا فَيُضَٰعِفَهُۥ لَهُۥ وَلَهُۥٓ أَجۡرٞ كَرِيمٞ ١١
११) को छ जसले अल्लाहलाई राम्रो ऋण देओस्, ताकि उसले त्यसलाई कैयौं गुणा बढाएर प्रदान गरोस् । र उसको निम्ति सम्मानित प्रतिफल छ ।