Ahl Al-Hadith Central Society of Nepal

Ayah by Ayah

Tags

Download Links

Ahl Al-Hadith Central Society of Nepal translation for Surah Al-Mulk — Ayah 12

67:12
إِنَّ ٱلَّذِينَ يَخۡشَوۡنَ رَبَّهُم بِٱلۡغَيۡبِ لَهُم مَّغۡفِرَةٞ وَأَجۡرٞ كَبِيرٞ ١٢
१२) निःसंदेह जुन मानिसहरू परोक्षमा आफ्नो पालनकर्तासित डराउने गर्दछन् । उनीहरूको निम्ति क्षमा र ठूलो प्रतिफल छ ।